मन्त्री परिवर्तन

नेकपा एसले आफ्ना मन्त्री छिटो परिवर्तन गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले पार्टीबाट गएका मन्त्री परिवर्तन गर्ने विषयमा ढिलाइ भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको नेकपा एसको सचिवालय बैठकले मन्त्री परिवर्तन गर्न ढिलाइ भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved