प्रधानमन्त्रीले क्याबिनेट शुरु हुनुअघि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई फोन गर्न कोसिस गर्नुभएको थियो। त्यसमा म पनि उपस्थित छु। तर, त्यो बेला फोन संवाद हुन सकेन। त्यसपछि निर्णय भयो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved