काठमाडौं। संघीय मन्त्रीहरुका लागि ललितपुरको भैसेंपाटीमा निर्माण गरिरहेको आवासको कार्यप्रगति निकै सुस्त रहेको पाइएको छ। मन्त्री आवास निर्माणको लागि २७ कात्र्तिक २०७६ मा श्रीको हनुमान जेभीसँग सरकारले सम्झौता गरेको थियो। उक्त सम्झौतामा आयोजनाको निर्माण अवधि २ तोकिएको थियो। तर,...