काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् । मन्त्रिमण्डल पुनर्गठन हुने निश्चित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने घोषणा समेत गरे । सोनाम ल्होछारको अवसर पारेर शनिवार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा...