काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री चौधरीले कांग्रेसबाट प्युठानका सांसद सरोज थापा (रोज राणा) र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्रीमा नियुक्त गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए...