काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्मा माओवादी केन्द्र भने सहभागी भएन । जसपाबाट सुरिता कुमारी साहलाई सामाजिक विकास र सिंगासन सा...