मन्त्रि शपथ

नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे

काठमाडौं। नवनियुक्त मन्त्रीको शपथ आज साँझ ५ बजे हुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेपछि राष्ट्रपति कार्यालयले शपथको तयारी थालेको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले साँज पाँच बजे शपथ खुवाउने गरी तयारी थालिएको जानकारी दिए। नेपाली कांग्रेस,...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved