मन्त्रिमण्डल

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनपछि मन्त्रिमण्डल विस्तार : महासचिव गुरुङ

कास्की । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि मात्र वर्तमान मन्त्रिपरिषद् विस्तार र पुनःगठन हुने बताएका छन् । राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन आचारसंहिता लागू भइसकेकाले विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई पूर्णता दिन अप्ठ्यारो भएकाले आगामी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved