हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डामा विवाद भएको छ । भागवण्डा नमिल्दा मुख्यमन्त्रीमा दाबी गर्न ढिलाइ भएको छ । आइतबार नै दाबी गर्ने भनिए पनि भागवण्डाका कारण सोमबार दिउँसोसम्म पनि हुन सकेको छैन ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved