काठमाडौं। २०७९ सालमा नेपाली मनोरञ्जन क्षेत्रमा निकै उतारचढाव देखियो। यो सालमा जम्माजम्मी ५२ चलचित्र प्रदर्शन हुँदा एक दर्जन जति पनि हिट हुन सकेनन् । यो वर्ष चलचित्रलाई दर्शकले खासै रुचाएनन् । यद्यपि, चलचित्रको कमाइ भने अघिल्लो वर्षको तुलनामा वृद्धि...