काठमाडौं।|भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज पांडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छन् । शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रममा पांडेलाई मानार्थ महारथी दर्जा प्रदान गरिएको नेपाली सेनाले जनाएको छ । नवनियुक्त सेनाध्यक्ष पांडे मानार्थ...