काठमाडौं । अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग गरेपछि केही पक्षहरुले अङ्ग्रेजी नआएको भनेर गिल्ला गरिरहेका छन् । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले...