काठमाडौं । मानव बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दा खेपिरहेका मनोज कुमार पाण्डेलाई काठमाडौं जिल्ला अदालतले मानव बेचबिखनको मुद्दामा समेत दोषी ठहर गरेको छ । गत जेठ महिनादेखि थुनामा रहेका पाण्डेलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले मंगलबार...