मिश्रको राप्रपा प्रवेश भने स्वाभाविक हो । एक ‘मोडरेट कन्जर्भेटिभ’ पार्टीको अपेक्षा राख्ने मान्छेका लागि ‘वैकल्पिक राजनीति’ कहीँ कतै सुहाउँदो थिएन । त्यो कृत्रिम कुरा थियो । तर, राप्रपा प्रवेश गरेर पनि मिश्रले ‘वैकल्पिक राजनीति’ का नाममा गरेका नाटक...