काठमाडौं । दिल्ली विधानसभा चुनावमा पूर्व उपमुख्यमन्त्री तथा आम आदमी पार्टीका चर्चित नेता मनीष सिसोदिया पराजित भएका छन् । सिसोदिया भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन् । जङ्गपुरा विधानसभा सिटमा सिसोदिया र तरविन्दरबीच कडा प्रतिस्पर्धा भएको थियो...