काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनीष डाँगीलाई बहराइनी क्लब इत्तेहाद अल रेफले अनुबन्ध गरेको छ। बहराइनको अमेच्याेर फुटबल क्लब इत्तेहादले मनीषलाई आगामी सिजनकाे लागि अनुबन्ध गरेको हो। क्लबले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनलाई अनुबन्ध गरिएको जनाएको छ। मनीषले च्यानम्पियन...