काठमाडौं । फिफा विश्वकप छनोटको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध अग्रता लिएको छ । लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा जारी खेलको ५३ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । डाँगीले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरेका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved