काठमाडौं। जल तथा मौसम विज्ञान विभागले शुक्रबार २२ असोजदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशमा मनसुन बिदा भएको घोषणा गर्यो। अन्य प्रदेशबाट पनि छिट्टै मनसुन बहिर्गमन हुने विभागको विश्लेषण थियो। शनिबार २३ असोजमा मकवानपुरमा ५७ र भक्तपुरमा १६ मिलिमिटर...