काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र मनसरामा आफूले निभाएको भुमिका अर्को व्यक्तिबाट हेर्न इच्छुक भएको बताएका छन् । सोमबार ललितपुरमा चलचित्र मनसरा निर्माण टिमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । राईले चलचित्रमा आफूले खेलेको कलाकारको...