मनरानी आङदेम्बे

११५ वर्षकी मनरानी आङदेम्बेले गरिन् मतदान

पाँचथर। पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ कि ११५ वर्षकी मनरानी आङदेम्बेले मतदान गरेकी छन् । आइतबार उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनको नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९६४ साल जेठ ११ गते उल्लेख छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved