विराटनगर। मनमोहन प्राविधिक विश्वविद्यालयले स्नातकोत्तर तहको नयाँ पाठयक्रम निर्माण गरेको छ। नेपालको स्वास्थ्य क्षेत्रको व्यवस्थापन र प्रविधिको पहुँच अझै आधारभुत तहभन्दा माथि जान नसकिरहेको अवस्थालाई दृष्टिगत गर्दैदेशमै पहिलोपटक २ वर्षे मास्टर्स तहको नयाँ पाठयक्रम निर्माण गरिएको विश्वविद्यालयले जनाएको छ।...