काठमाडौं । बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुासर मनकुमारी सिंहलाई प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको बालिका चोरी गरेको आरोपमा ५ दिन हिरासतमा राखेर अनुसन्धान...