मध्य–मर्स्याङ्दी

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन घट्यो

लमजुङ । लमजुङको बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । मर्स्याङ्दी नदीमा पानीको मात्रा घटेपछि हाल आयोजनाबाट ४० मेगाावाट मात्र बिजुली उत्पादन भइरहेको छ । मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाका प्रमुख पवन बस्नेतका अनुसार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved