जनकपुरधाम । मधेश प्रदेश सरकारमा नेपाली पनि सहभागी हुने भएको छ । आज मंगलबार पहिलो चरणमा कांग्रेसबाट २ जना मन्त्री नियुक्तिको तयारी भएको हो । कांग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा...