जनकपुर । मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार निलम्बनमा परेका छन् । विश्वविद्यालयको सिनेटले उपकुलपति डा. वैजनाथ महतो र रजिष्ट्रार भगवान ठाकुरलाई निलम्बन गरेको हो । सिनेटको बहुमतले महतो र यादवलाई निलम्बन गरेको मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी...