मधेसको सभामुख

मधेसको सभामुखमा मण्डल र रायको उम्मेदवारी

जनकपुरधाम। माघ २ गते मतदान हुन लागेको  मधेस प्रदेशसभाको सभामुखमा दुई जनाको उम्मेदवारी परेको छ । प्रदेशसभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डलले र नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेका मण्डललाई नेपाली कांग्रेस र नेकपा एकीकृत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved