मधेश सरकारको निर्णय

शीतलहरको जोखिम व्यवस्थापन गर्न सबै जिल्लामा ८ लाख दिने मधेश सरकारको निर्णय

मधेश प्रदेश सरकारले शीतलहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका गर्नका लागि सबै जिल्लामा ८ लाख दिने निर्णय गरेको छ। मधेश प्रदेश सकारले आठ वटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई ८ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको गृह तथा सञ्चार मन्त्री...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved