काठमाडौं। ललितपुर मेयर्स कप महिला टी–२० प्रतियोगितामा मधेस प्रदेशले पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा मधेसले ललितपुर मेयर्स–११ लाई १ विकेटले पराजित गरेको हो। ९७ रनको झिनो लक्ष्य मधेसले ६ बल बाँकी रहँदा...