मधेश कृषि विश्वविद्यालय

जसपा अध्यक्ष यादवले गरे मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यास

राजविराज । जनता समाजवादी पार्टी (जसपा) का  अध्यक्ष उपेन्द्र यादवले  मधेश कृषि विश्वाविद्यालयले आर्थिक समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले राजविराज नगरपालिका १३ स्थित विसहरियामा सोमबार आयोजित विश्वविद्यालय भवन निर्माणार्थ भूमिपूजन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved