मधेशमा एमाले

एमाले केन्द्रीय सदस्य हरिनारायण महतोसहित १० जना पार्टीबाट निष्काशित

महतोले पार्टीको चुनाव चिह्न सूर्य छाप लिएर उम्मेदवारी दिएका उम्मेदवारलाई हराउने गतिविधिमा लागेकाले उनलाई पार्टीबाट निष्काशन गरिएको एमाले जिल्ला कमिटीले जानकारी दिएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved