जनकपुरधाम। मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० बजेट ल्याउने तयारी तीव्र पारेको छ। प्रदेश सरकारले ११ वटै मन्त्रालयलाई बजेटको सिलिङ पठाएर बजेट निर्माण पनि शुरु गरिसकेको बताइएको छ। गत आवभन्दा अब आउने बजेटको आकार बढेर आउने भएको छ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved