जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (मंगलबार) विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । केन्द्रमा समीकरण फेरिएपछि मधेस सरकारबाट चैत ५ गते कांग्रेस बाहिरिएको थियो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved