मधुवन नगरपालिका

माओवादीलाई हराउँदै मधुवन नगरपालिकामा कांग्रेस विजयी

बर्दिया। मधुवन नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरप्रमुखमा कांग्रेसका तेजबहादुर भाटले नेकपा (माओवादी केन्द्र) का लक्ष्मीप्रसाद शर्मालाई पराजित गरेका हुन्। भाटले आठ हजार ७७५ तथा शर्माले सात हजार ९३१ मत प्राप्त गरे। उपप्रमुखमा कांग्रेसकी अनिता चौधरीले आठ हजार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved