बर्दियाको मधुवन नगरपालिकाको मेयर–उपमेयरमा कांग्रेस विजयी

नेपालभ्युज

बर्दियाको मधुवन नगरपालिकाको मेयर–उपमेयरमा कांग्रेस विजयी

बर्दिया। बर्दियाको मधुवन नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसले जित हासिल गरेको छ।

८ हजार ७७५ मतसहित कांग्रेसका तेजबहादुर भाट मेयरमा निर्वाचित हुँदा उनका निटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) लक्ष्मि प्रसाद शर्माले सात हजार ९३१ मत ल्याए।

उपमेयरमा कांग्रेसकी अनिता चौधरी ८ हजार ३३५ मतसहित विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) की सुभद्रा थारुले सात हजार ८९९ मत प्राप्त गरेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved