मधुकुमार मरासिनी

अदालतबाट सफाइ पाएका मरासिनीलाई अर्थसचिवको जिम्मेवारी

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved