कैलाली। आसन्न स्थानीय तह निर्वाचनको मौन अवधि २७ वैशाख राति १२ बजेदेखि शुरु हुँदैछ। जिल्ला प्रशासन कार्यालय कैलालीले आसन्न निर्वाचनलाई लक्षित गरी २७ वैशाखदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिराको बिक्री वितरण तथा सेवन गर्न पूर्ण रूपमा निषेध गरेको छ।...