काठमाडौं । नेपाल खेलकुद महासंघले मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता- २०८० आयोजना गर्ने भएको छ । महासंघले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा यही असार १९ र २० गते प्रतियोगिता आयोजना गर्न लागेको जानकारी...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved