नेता लेखकले नेपालभ्यूजसँग भने, "मैले सभापतिजीलाई भनेँ- तपाईं अब हार्छु कि जित्छु भनेर हेर्न हुँदैन। कसरी यो प्रणाली बलियो हुन्छ भनेर मात्र हेर्नुपर्छ। कांग्रेस जस्तो पार्टीले निर्वाचनलाई तलमाथि गर्ने कुराले कुनै हालतमा पनि राम्रो गर्दैन। जेठको ५ गतेभित्र स्थानीय तहको...