काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५.६ प्रतिशत मत बदर भएको जनाएको छ । आयोगले बुधबार सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान...