काठमाडौं। स्थानीय तह निर्वाचनको हालसम्मको मतगणनामा विजयी स्थान हासिल गर्नेमा नेकपा (एमाले) अग्रणी छ भने कांग्रेसले भइरहेको गणनामा अग्रता हासिल गरिरहेको छ। अहिलेसम्म मतगणना सम्पन्न भएका १२ ओटा गाउँपालिकामध्ये ६ ओटामा एमालेले अध्यक्ष पद हत्याएको छ। दोस्रो स्थानमा रहेको...