मत खस्यो

तनहुँमा ३५ प्रतिशत मत खस्यो

तनहुँ। प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ मा दिउँसो १ः४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएकामा करिब सात घण्टामा ३५ प्रतिशत मत खसेको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved