सुर्खेत। भोलि (मंसिर ४ गते) हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कर्णालीका सात वटा मतदान केन्द्र महिलाको जिम्मा लगाइएको छ । हुम्ला ४, डोल्पाका २ र कालिकोटको १ मतदान केन्द्रको निर्वाचन महिलाले गर्नुपर्ने जिम्मेवारी आइपुगेको हो । हुम्लाको सिमकोट...