मतदान अपडेट

मतदान अपडेट :  तीन क्षेत्रमध्ये चितवन–२ मा सबैभन्दा धेरै मत खस्यो

उपनिर्वाचन भइरहेका तीन निर्वाचन क्षेत्रमध्ये आइतबार बिहान १० बजेसम्म चितवन २ मा सबैभन्दा धेरै मत खसेको छ। सहायक मतदान अधिकृत ईश्वरी आचार्यले चितवन २ मा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको जानकारी दिए ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved