काठमाडौं । मंसीरमा हुने भनिएको संघ र प्रदेश निर्वाचनका लागि मतदाता नामावली संकलनको काम तीव्र पारिएको छ। बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालयमा अहिले मतदाता परिचय पत्र बनाउनेको घुइँचो लाग्न थालेको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved