चितवन प्रायः निर्वाचनताका चर्चामा रहने जिल्ला हो । यसपटक पनि चितवन चर्चामै छ, मूलतः दुई कारणले । पहिलो, पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निर्वाचन क्षेत्र छोड्नु र दोस्रो, कांग्रेस नेता दिनेश कोइरालाको बागी उम्मेदवारी ।...