काठमाडौं। काठमाडौं महानगरपालिकाको मतगणना आजै शुरु हुने भएको छ। राति ८ बजेदेखि राष्ट्रिय सभागृहमा मतगणना शुरु हुने काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए। कुल ३ लाख २४२ हजार मतदाता रहेको काठमाडौंमा ६० प्रतिशत मत खसेको छ। मतपेटिका राष्ट्रियसभा गृहमा...