काठमाडाैं । थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा नाटक `पगला घोडा´ मञ्चन हुने भएको छ । नाटकको जानकारी दिने हेतुले निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ। नाटक पुस १२ गतेबाट माघ ६ गतेसम्म सोमबारबाहेक हरेक दिन मञ्चन हुनेछ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved