काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँण आज गृहजिल्ला रुपन्देही जाँदैछन्। २९ असारमा गृहमन्त्री भएपछि खाँण पहिलो पटक गृह जिल्ला जान लागेका हुन्। उनी बिहान ९ः४५ बजे बुद्ध एयरबाट भैरहवा जाने नीजि सचिव नरेन्द्र केसीले जानकारी दिए। खाँण जिल्लाका विभिन्न स्थानमा आयोजित...