काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवागाछी भगवती टोलमा लागेको आगलागी ६ घण्टापछि नियन्त्रणमा आएको छ । दिउँसो १ बजे सल्किएको आगलागी १० वटा वारुणयन्त्र, तीनसय बढी सुरक्षाकर्मी, स्काइभेटर लगायत गाउँलेको सहयोगमा ६ घण्टापछि नियन्त्रणमा आएको हो । आगलागीमा १२५ भन्दा...