महोत्तरी । महोत्तरीको मटिहानीमा भएको आगलागीपीडित बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । मटिहानी नगरपालिका, सेभ द चिल्ड्रेन र रतौली युवा क्लबको समन्वयमा बिहीबार आगलागीपीडित दुई सय २१ बालबालिकालाई कापी, कलम, पोशाक, झोलासहित १५ भन्दा बढी प्रकारका शैक्षिक सामग्रीहरू...